हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास, आफ्नै लगानीमा सांस्कृतिक उत्सव
केही वर्षअघिसम्म तिहारको लक्ष्मीपूजाका दिन भैरहवा बजारमा पाइला राख्ने ठाउँ हुँदैनथ्यो । बैंक रोड, गल्लामण्डी र मैत्रीपथ झिलिमिली बत्तीले चम्किन्थे । पसलअगाडि केराका खम्बा गाडेर बाँसका घेरा बनाइन्थ्यो । गेरुले घरको आँगन लिपेर त्यसभित्र माटाका दियो बालेर गरिने सजावटले बजारलाई छुट्टै सौन्दर्य दिन्थ्यो । ठाउँठाउँमा सांस्कृतिक कार्यक्रम हुन्थे । आवारोड, मैत्रीपथ र मिलनचोकमा हुने नाचगान […]