प्रधानमन्त्री बालेनको रास्वपा सभापति रवीसँग ‘लडाइँ’ चलिरहेको संकेत
प्रधानमन्त्री बालेन्द्र शाह-बालेनले अहिले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच ‘लडाइँ’ चलिरहेको संकेत गरेका छन्। बुधबार सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने निर्णय गरेपछि लामिछानेले बिहीबार चितवन पुगेर त्यसको औचित्य सरकारले पुष्टी गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। ‘सुरक्षा निकायसँग रहेको यो जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय भएकाले सरकारले कुनै निश्चित समयमा […]