लुम्बिनीको सानदार सुरुआत- सुदूरपश्चिम ७ विकेटले पराजित
साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ। पहिलो खेलमै साविक उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको जित हात पारेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले तीन विकेटको क्षतिमा १० औँ ओभरमा पूरा गर्यो। लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४० रनको योगदान गरे। १ बलको सामना गरेका शर्टले ४ चौका र ३ […]