आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा भएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद इद उल अज्हा अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आज (जेठ १४ गते) बिहीबार बक इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहका प्रवक्ता आनन्द काफ्ले जारी गरेको विज्ञप्तिमा भनिएको […]