प्रधानमन्त्रीले सल्लाहकार हटाएको प्रमाण
प्रधानमन्त्री वालेन्द्र शाह-बालेनको सचिवालयमा सूचना प्रविधि विज्ञ रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाइएको पुष्टि भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज १६ गते सार्वजनिक गरेको सल्लाहकार तथा स्वकीय सचिवालयका पदाधिकारीको आधिकारिक सूचीमा खनालको नाम समावेश छैन । यससँगै खनाललाई साउन १० गते प्रधानमन्त्रीको सचिवालयबाट हटाइएको भन्ने त्यसबेलाको समाचारलाई प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले खण्डन गरेको […]