पर्यटनको उत्तर आधुनिक यात्रा
धार्मिक पर्यटन अव केवल रेखीय यात्रा रहेन । यो त्रक्रिय यात्रामा रुपान्तरण हुँदैंछ । आस्था र विश्वास बाट अघि बढेर जीवन दर्शन र परिवर्तनको पूर्णता पे्ररित खोजमा बदलिदैं छ । आजको पुस्ता बदलिंदो छ । जेनजी पुस्ता अब उत्तर आधुनिक पुस्ता पनि हो । सभ्यताको प्रारम्भबाट मान्छे ज्ञान खोज्दै हिडेको छ, आश्चर्यको खोजीमा छ, तिलश्मी […]