सचिन ढकाल महासंघको एसोसिएट सदस्यमा विजयी
नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएट सदस्यमा सचिन ढकाल सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्। एसोसिएट तर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा ढकालले सबैभन्दा धेरै १३ सय १८ प्राप्त गरेका छन्। उनी पछि हेमन्त गोल्छाले १२ सय २ मत प्राप्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा हुन् […]