अग्निसाक्षीका नाना:समय स्वयं रहनेछ
कहिलेकाहीँ कुनै कलाकारको निधनको खबर केवल एउटा व्यक्तिको मृत्युको खबर हुँदैन। त्यो खबरसँगै आफ्नो जीवनको कुनै समय, कुनै फिल्म, कुनै पात्र र कुनै सम्झना पनि अचानक आँखाअगाडि आउँछ। आज नाना पाटेकरको निधनको खबर सुन्दा मलाई त्यस्तै भयो। ७५ वर्षे बलिउड अभिनेता नाना पाटेकरको आज हृदयघातबाट निधन बिहानै आएको नाना पाटेकरको निधनको खबरले मनलाई एकछिन रोकिदियो। […]