लिग २ मा आज ओमानसँग ७० रनले नेपाल हार्यो
नेपालमा लिग २ खेल्न आएको ओमानको टोलीले नेपाल ए सँगको अभ्यास एकदिवसीय खेल जितेको छ । आज बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमान ७० रनले विजयी भयो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ए २१० रनमा अलआउट भयो । ब्याटिङका लागि राम्रो मानिएको पिचमा नेपाल ए को टोलीले राम्रो सुरुवात गरेपनि […]