अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्री पदको सीमा नाघे: महानायक राजेश हमाल
महानायक राजेश हमामलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् । उनले नेपालले लामो समयदेखि लिँदै आएको परराष्ट्र नीतिको मर्ममा अर्थमन्त्रीको अभिव्यक्तिले असर पार्ने उल्लेख गरेका छन् । हमालले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको विषय बनाइन नहुने धारणा पनि व्यक्त गरेका छन्। अर्थमन्त्री वाग्लेले […]