आरुघाटको मोटरेबल पुल नहुँदा सडक पूर्ण रूपमा अवरुद्ध
गोरखाको आरुघाट गाउँपालिकाको सोतीस्थित फलामे मोटरेबल पक्की पुल नहुँदा शुक्रबार सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं. २ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बगाएको थियो । पुल बगेपछि उक्त सडक खण्डमा यातायात तथा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । गत असोज […]