आप्रवासी प्रवेशबारे ईयूले बोलायो आकस्मिक बैठक
स्पेन र अन्य सदस्य राष्ट्रबिच आप्रवासन सङ्कटलाई लिएर तनाव बढिरहेका बेला युरोपेली सङ्घ ९ईयू० ले सेउतामा देखिएको आप्रवासी संकटबारे छलफल गर्न मंगलबार आकस्मिक बैठक गर्ने भएको छ। करिब ६० हजार आप्रवासी मोरक्कोबाट स्पेनको अधीनमा रहेको सेउता प्रवेश गरेपछि २२ वटा ईयू सदस्य राष्ट्रले संयुक्त पत्र जारी गर्दै समन्वित कदम चाल्न र ईयूका बाह्य सीमा थप […]