हामी मानिसको उचाइ रहस्य: कसरी घटबढ भयो कद ?
तपाईँ आफ्ना हजुरबुवा वा हजुरआमाको तुलनामा कति अग्लो हुनुहुन्छ ? सम्भवतः तपाईँ सजिलै थाहा पाउन सकिने गरी अग्लो हुनुहुन्छ। अनुसन्धानमूलक प्रकाशन ‘आवर वर्ल्ड इन डेटा’का अनुसार आज विश्वभरि युवाको उचाइ १०० वर्षअघिका पूर्वजको तुलनामा औसत करिब १० सेन्टिमिटर (सेमि) अग्लो छ। सन् २०१६ मा गरिएको एउटा अध्ययनमा सन् १८९६ र १९९६ मा जन्मिएकाहरूको तुलना गर्दा […]