दशैं मनाउन काठमाडौं उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए-ट्राफिक प्रहरी
दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाखनजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातका साधनमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको हो। यद्यपि, पछिल्ला दिनको तुलनामा आज बाहिरिने यात्रुको संख्यामा केही कमी […]