काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन
काठमाडौं उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो । उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो । परालका कुन्युहरूको आकर्षण खास हुने गर्दथ्यो । टनेल खेतीले उपत्यकाका वासिन्दाको आवश्यकताको ठूलो हिस्साको पूर्ति गर्थ्यो । त्यसबेला प्रकृति र मानिसबीचको सम्बन्ध विशेष थियो । तर अहिले जग्गाको कित्ताकाट, प्लटिङ र कंक्रिट निर्माणको प्रक्रिया […]