नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार संभव छ : डा.अन्जनी कुमार झा
नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा.अन्जनीकुमार झाले बताएका छन् । उनका अनुसार क्यान्सरको उपचारभन्दा पनि समयमै रोग पहिचान र जोखिम न्यूनीकरणका उपायमा जोड दिन आवश्यक छ । झाका अनुसार सबै प्रकारका क्यान्सर रोकथाम गर्न सम्भव नभए पनि स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा […]