प्रधानमन्त्री बालेन, रवि र गगन चितवनको एउटै मञ्चमा
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक आज असार ७ गते आइतबार एउटै मञ्चमा देखिँदै छन्। चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनमा उनीहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्। यसअघि रास्वपा महाधिवेशनमा कांग्रेसबाट उपसभापति पुष्पा भुसाललाई सहभागी गराउने निर्णय गरेका सभापति थापाले आज बिहान […]