धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल
सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र जरेमा रहेका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका रसुवा बाढी प्रभावितसँग भेटघाट गरी उनीहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिएका छन् । त्यसैगरी, बाढीका कारण प्रभावित तथा अवरुद्ध बनेको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर क्षेत्रको स्थलगत अवलोकन गरी पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् । सभामुख अर्यालले क्षति पुगेका गल्छी गाउँपालिकास्थित बागेश्वरी […]