बक्स अफिसमा कमजोर देखियो ‘चमेलीको पोई’ र ‘चंगुल’
असोज १६ गतेबाट प्रदर्शनमा आएका दुई फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’को व्यापार न्यून देखिएको छ । चलचित्र विकास बोर्डले असोज २५ गते आइतबार राति ११ः ५९ सम्मको ‘सिनेपा बक्सअफिस’ रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार ‘चमेलीको पोई’ ले पहिलो साता ५ लाख ५० हजार २ सय १० रुपैयाँ मात्र कमाउन सफल भएको छ । […]