युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो
ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ । बजार मूल्यमा हुने निरन्तर उतारचढाव, वन फँडानीसम्बन्धी कडाइ, उत्पादन लागत वृद्धि, श्रमिक अभाव तथा युवाको वैदेशिक पलायनजस्ता कारणले किसानले चिराइतो खेती छोड्दै अलैँची, अन्य कृषि बाली तथा वैकल्पिक पेशातर्फ आकर्षण देखाउन थालेका छन् । मिक्वाखोला गाउँपालिका—५ पापुङका तेन्जिङ शेर्पाले गत वर्ष […]