जनकपुरमाथि विराटनगरको जित
आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। आज मंगलबारको पहिलो खेलमा विराटनगरले जनकपुरमाथि २ रनको रोमाञ्चक जित हात पारेको हो। जितसँगै विराटनगर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। २ खेलमा जित र २ खेलमा हार भोगेको विराटनगर ४ अंकमा तालिकाको शीर्ष स्थानमा […]