बिनाकारण पेट्रोलपम्प बन्द १० लाखसम्म जरिबाना
बिनाकारण पेट्रोलपम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर यस्तो व्यवस्था गरेको हो। यस्तै पाँच दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का गर्ने पनि कानुनी व्यवस्था गरिएको छ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै […]