इरानले हर्मुजमा जहाज हमला गरेर युद्धविराम उल्लंघन गरेको ट्रम्पको आरोप
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुजमा जहाज आक्रमण गरेको आरोप लगाएका छन्। होर्मुज जलडमरू के होला ? उनले ट्रुथ सोसल मिडियामा लेख्दै इरानले बिहीबार स्ट्रेट अफ हर्मुज पार गरिरहेको जहाजमा हमला गरेको दाबी गरेका हुन्। उनले लेखेका छन्, ‘इरानले स्ट्रेट अफ हर्मुज पार गरिरहेको जहाजमा कम्तीमा चार ड्रोन प्रहार गर्यो। तीमध्ये एउटाले सिधै […]