नेपाली पुलिसमा ३० वर्षअघिजस्तै उथलपुथल अच्युत र दानबहादुरको कथा
नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयले ३० वर्षअघिको प्रहरी प्रशासनमा भएको उथलपुथललाई पुनस् स्मरण गराएको छ । तत्कालीन गृहमन्त्री वामदेव गौतमले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेर नयाँ आईजीपी नियुक्त गरेजस्तै अहिले पनि सरकारले बहालवाला आईजीपीलाई हटाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले […]