आज विजया दशमी, देवी विसर्जन
ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध । उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।। कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह । गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।। नवरात्रिमा देवीलाई पूजा अर्चना गरिसकेपछि आज दशमीको दिन चाहिँ देवीलाई विधिपूर्वक बिर्सन गरिन्छ । पृथ्वी लोकमा गरिएको अर्चनालाई स्वीकार गर्दै देवीलाई आज आफ्नो धाममा जान गरिने […]