देश उँभो लाउने टोली : दुई मन्त्रीसँग आफूलाई तस्बिरमा राख्दै प्रधानमन्त्री बालेन
भारत भ्रमणमा सँगै रहेका दुई मन्त्रीको तस्बिर राख्दै प्रधानमन्त्री वालेन्द्र शाह-बालेनले प्रशंसा गरेका छन्। प्रधानमन्त्री शाहले आज मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको आफ्नो तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। उनले त्यसमा लेखेका छन्, ‘देश उँभो लाउने टोली’ अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा गएका थिए। त्यही क्रममा तीनै […]