दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा
स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो नयाँ बहु–ब्रान्ड शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ को उद्घाटन गरेको छ । सोमबार आयोजित कार्यक्रममा नेपालका पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शोरूमको उद्घाटन गरेका हुन् । समारोहमा स्वागत ग्रुपका सञ्चालक जगेश्वर यादवसहित व्यवसायी, ग्राहक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा बोल्दै सञ्चालक जगेश्वर यादवले स्वागत ग्रुपले २३ वर्षको […]