असोजमा ६ अर्बको विद्युत् भारत निर्यात
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३-८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको प्राधिकरणले जनाएको […]