वरियता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिशमा बार असन्तुष्टि
न्याय परिषद्ले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। आज मंगलबार बसेको परिषद्को बैठकले चारै जना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिश गरेको हो। तर सिफारिशमा परेका चारमध्ये तीन जनालाई भने वरियता मिचेर सिफारिश गरिएको छ। उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द सर्वोच्चको न्यायाधीशका लागि पहिलो वरीयतामा सिफारिश भएका […]