पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा
पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक विपद्ले पर्यटन क्षेत्रमा क्षति पुर्याइरहेका बेला पर्यटनमा विश्वास जगाउने र विपद् न्यूनीकरणको सन्देश विश्वभर फैलाउने उद्देश्यले मे २०२७ मा विश्व शान्ति पूजा आयोजना गरिने भएको छ । सोलुखुम्बुको त्याङ्बोचे, खुम्जुङ, लुक्ला र थुप्तेन छोलिङसँगै काठमाडौंमा शान्ति पूजा आयोजना गर्ने तयारी छ । यससँगै खुम्जुङमा वातावरण र पर्यटनसम्बन्धी […]