विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं : प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन्द्र शाह-बालेनले बडाददशैंको शुभकामना दिँदै विपद्मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका […]