कृषि मन्त्रालयको हालत -वार्डनदेखि जेलरको नियुक्तिमा करोड़ों घुस उठाइएको अडियो सार्वजनिक
वार्डेनदेखि जेलरहरुको नियुक्ति, सरुवा तथा पदस्थापन गरिदा घुस रकमको कारोवार भएको र सो कारोवारमा गृहदेखि कृषि, बन मन्त्रीका स्वकीय,सल्लाहकारदेखि सचिवहरुकोसम्म नाम मुछिएको अडियो संवाद भेटिएको छ । निकुन्जहरुमा वार्डेन खटाउँदा लाखमा र जेलर खटाइँदा करोडौंमा लेनदेन भएको र सो लेनादेनामा उच्च पदस्थहरुको नाम जोडिएको अडियो सामाग्री फेला परेको हो । अडियोमा राष्ट्रिय निकुञ्जका हाकिम नियुक्ति […]