बालेन सरकार भारतसँग ठोस सहकार्य गर्न तयार-परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री शिशिर खनालले बालेन सरकार भारतसँग ठोस सहकार्य गर्न तयार रहेको बताएका छन्। नयाँ दिल्लीमा आज शनिबार साँझ भारतीय विदेशमन्त्री एस। जयशंकरसँगको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठत नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार भारतसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्। नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै खनालले भने, ‘बालेन सरकार […]