आज प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतसँगै मन्त्रिपरिषद्का सात निर्णय
प्रधानमन्त्री वालेन्द्र शाह-बालेनको भारत भ्रमण स्वीकृत गर्नेसँगै मन्त्रिपरिषद्को बैठकले विभिन्न सात वटा निर्णय गरेको छ। आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री शाह पर्सी आइतबार मंसिर ६ गते दुई दिने भारत भ्रमणमा जाँदै छन्। त्यस्तै, मन्त्रिपरिषद् बैठकले […]