दिव्यज्योती हाइड्रोपावरलाई ७ अर्ब ५० करोड कर्जा
दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन मस्याङ्दी बेसी जलविद्युत आयोजना (५० मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनाको ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनी तथा ऋण लगानी गर्ने वित्तीय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् । गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेसीशहर नगरपालिका र मस्याङ्दी गाउँपालिका हुँदै बग्ने मस्याङ्दी नदीमा उक्त आयोजना निर्माणाधीन रहेको […]