‘देहपर कोठी खसा दिय’ अर्थात् ‘नीलो सिन्दुर’ मण्डला थिएटरमा
मैथिली नाटकका अग्रज लेखक तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् एक परिया विषयमा आधारित तथा ३३ वर्षअघि धीरेन्द्र प्रेमर्षीद्वारा नेपालीमा अनुवाद गरिएको नाटकलाई पुनः संरचना गर्दै ‘नीलो सिन्दुर’ नाममा मञ्चन गरिने भएको छ। रङ्ग सूत्र नेपाल, हिल्स होम थिएटर र संरक्षण मञ्चको संयुक्त पहलमा तयार गरिएको उक्त नाटक यही २०८३ […]