मुलुक, नागरिक र संविधान यही हो राष्ट्रिय अडान !
राष्ट्रको स्वाभिमानभन्दा ठूलो कुनै दल छैन र हुँदैन । राष्ट्रिय हितमाथि सम्झौता गर्ने जोसुकैलाई नागरिकको प्रश्न र लोकतान्त्रिक बहिष्कार गरिनुपर्छ । तर, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतसँग सम्बन्ध सुधार गर्ने नाममा नेपालीको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाउने अधिकार कसरी पाए ? कसले दियो ? मित्रराष्ट्र भारतसँग असल मित्रताको सम्बन्ध राख्नु छिमेकी नेपालको आवश्यकता हो। तर मित्रताको अर्थ […]