भारतीय विदेश सचिव बिक्रम मिश्री प्रधानमन्त्रीलाई बालेनलाई निम्ता दिन काठमाडौं आउँदै
प्रधानमन्त्री वालेन्द्र शाह-बालेनको भारत भ्रमणको औपचारिक निम्तो दिन र भ्रमणको अन्य तयारीका लागि भारतीय विदेश सचिव बिक्रम मिस्री नेपाल आउने तय भएको छ। मिश्री कात्तिक १८ गते काठमाडौं आइपुग्नेछन् भने प्रधानमन्त्री बालेनले भने मंसिर ६ गतेबाट भारतको औपचारिक भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत चैत १३ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता शाहले […]