विदेशी खेलाडी धेरै भित्राउदै के कर्णालीले इतिहास नै रच्छ ?
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण भोली कात्तिक ९ गते सोमबारदेखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) र सहभागी टोलीहरू तेस्रो संस्करणको अन्तिम तयारीमा व्यस्त छन् । क्यानले तेस्रो संस्करणको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । यसपटक पनि विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमान्डु गोर्खाज, […]