डलर १५१.४८ रुपैयाँमा, पाउन्ड २०४ नाघ्योस विदेशी मुद्राको यस्तो छ भाउ
नेपाली रुपैयाँसँग विदेशी मुद्राको विनिमयदरमा आज मंगलबार पनि अमेरिकी डलरको भाउ उच्च तहमा कायम रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विनिमयदरअनुसार अमेरिकी डलर १ को बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा पुगेको छ। राष्ट्र बैंकका अनुसार मंगलबारका लागि अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ। विदेशी […]