बेनी–जोमसोम सडक पैदलयात्रा सहज बनाउन श्रमदानमा युवा
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरुले प्रयोग गर्ने बेनी-जोमसोम सडकको पदयात्रालाई सहज बनाउन युवाहरुले श्रमदान अभियान सञ्चालन गरेका छन्। बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरुको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा भर्याङ राख्ने, रसी झुण्डाउने काम गरेका हुन्। १५ जनाको समूहले दिनभर श्रमदान गरेर पैदलयात्रा गर्न असहज बनाएका […]