खुट्टा भाँच्ने’ अभिव्यक्तिदेखि बहुवर्षीय बजेटसम्म : कस्तो रह्यो लम्सालको सुरुआती इनिङ्स ?
रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सुनील लम्सालले ०८२ चैत १३ गते बालेन्द्र(बालेन) शाह सरकारको नेतृत्वमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हाले । मन्त्री बनेको दुई महिना २४ दिन पुग्दासम्म उनको कार्यशैली, अभिव्यक्ति र निर्णयहरू निरन्तर सार्वजनिक बहसको केन्द्रमा रहँदै आएका छन् । सरकार गठन भएदेखि नै मन्त्रीहरू विवाद र चर्चाको […]