अनावश्यक स्वास्थ्य परीक्षण नगराउनु-विज्ञप्ति सहित
स्वास्थ्य बीमा बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउने अनुरोध गरेको छ। बोर्डले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सेवा प्रदायक संस्थाहरूलाई सात महिनादेखिको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउने भनेको हो। गत मंसिर मसान्तसम्मको मात्र रकम भुक्तानी भएको बोर्डले जनाएको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी […]