ललितपुरको बालकुमारीमा गोली चलाएर प्रहरीले लागु औषध कारोबारीलाई लियो नियन्त्रणमा

ललितपुरको बालकुमारीमा प्रहरीले आज गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो ।

गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरीले जनाएको छ ।