कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बिहानैदेखि भइरहेको वर्षा रोकिएको छ।
वर्षा रोकिएसँगै यहाँको मौसम खुल्ने सम्भावना रहेको छ ।