भारत भ्रमणमा सहभागी हुने ५२ व्यवसायी- नामावली

आगामी आइतबार मङ्सिर ६ गते प्रधानमन्त्री वालेन्द्र शाह-बालेनको नेतृत्वमा हुने भारतको २ दिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेसँगै भ्रमण टोलीमा रहने उद्योगी–व्यवसायीहरूको सूची तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलबाहेक निजी क्षेत्रका ५२ जना उद्योगी–व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् ।

५२ जनाको नामावली निम्नानुसार छ –

१. अञ्जन श्रेष्ठ
२. भवानी राणा
३. कृष्णप्रसाद शर्मा
४. डा. गोपालप्रसाद तिवारी
५. सुनिता न्हेमाफुकी
६. बटु लामिछाने
७. उज्ज्वल श्रेष्ठ
८. सागर ढकाल
९. निरज काफ्ले
१०. शिवकुमार अग्रवाल
११. वीरेन्द्रराज पाण्डे
१२. राजेशकुमार अग्रवाल
१३. निर्वाण चौधरी
१४. राजबहादुर शाह
१५. कमलेशकुमार अग्रवाल
१६. दीपककुमार मलहोत्रा
१७. खिमनारायण पराजुली
१८. कुनाल कयाल
१९. सुनिल के.सी.
२०. करण चौधरी
२१. मोहनकुमार डाँगी
२२. गणेश कार्की
२३. पुष्कर पौडेल
२४. विभूषण विष्ट
२५. पशुपतिदेव पाण्डे
२६. अर्जुनकुमार श्रेष्ठ
२७. शोभा गुरुङ
२८. गोविन्दप्रसाद घिमिरे
२९. सरोज श्रेष्ठ
३०. रवीन्द्र शाक्य
३१. सुरेन्द्रकुमार उप्रेती
३२. विनायक शाह
३३. सागर पाण्डे
३४. भरतजंग पाण्डे
३५. दर्शना श्रेष्ठ
३६. डिकिला शेर्पा लामा
३७. बलराम गुरुङ
३८. सचिन ढकाल
३९. नितेश मालपानी
४०. कल्याण गुरुङ
४१. टुकप्रसाद पौडेल
४२. जीवनाथ लामिछाने
४३. दिरेकलाल श्रेष्ठ
४४. अनुप आचार्य
४५. नरेश दास
४६. यमुना श्रेष्ठ
४७. विष्णुकुमार अग्रवाल
४८. दिलिप अग्रवाल
४९. सञ्जय काफ्ले
५०. दीपक थापा
५१. निकोलस पाण्डे
५२. राजनकुमार बन