बिश्वका चार धाम अर्थात शक्तिपिठ मध्येको ठूलो शक्तिपिठ मानिएको मुगुको मुगमकामारोङ्ग गाँउपालिका–१ मा रहेको छाँयानाथ धाम पुगेर फर्किएकाहरुलाई भब्य स्वागत गरिएको छ ।
समुद्र सतहदेखि ४५ सय मिटरको उचाईंमा रहेको छाँयानाथ धाम पुगेर ,पुजा, वर मागी फिर्ता भएका कनकासुन्दरी–३ बुढुमष्टा देवताहरुको टोलीलाई गमगढी बजारमा स्वागत गरिएको हो ।