मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

आज मानव वेचविखन विरुद्ध राष्ट्रिय दिवस हो ।

हरेक प्रकारको मानव वेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ ।

आजको दिनले बिभिन्न कार्यक्रम, र्याली र सभाहरु मार्फत मानव वेचविखन रहित नेपालको पैरवी गर्दछ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस २०२५ को नारास् तीनै तहका सरकार मिली गरौ हातेमालोः मानव बेचबिखनको हटाओं दुष्चक्रको जालो। यो नाराले देखाउछ कि संघीय, प्रदेश र स्थानीय – तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ ।

संयुक्त प्रयास र हातेमालोबाट मात्र मानव बेचबिखनको दुष्चक्र अन्त्य गरेर सुरक्षित, न्यायपूर्ण र मर्यादित समाज बनाउन सकिन्छ ।

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस २०२५ को नारास् तीनै तहका सरकार मिली गरौ हातेमालोः मानव बेचबिखनको हटाओं दुष्चक्रको जालो।

यो नाराले देखाउछ कि संघीय, प्रदेश र स्थानीय – तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ । संयुक्त प्रयास र हातेमालोबाट मात्र मानव बेचबिखनको दुष्चक्र अन्त्य गरेर सुरक्षित, न्यायपूर्ण र मर्यादित समाज बनाउन सकिन्छ ।

 

हाम्रो पात्रोबाट साभार