एनसेल कर्पोरेट टावरमा आगजनी

एनसेलको कर्पोरेट टावरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

काठमाडौँका जेन-जीप्रदर्शनकारीले लैनचौरस्थित भवनमा आगजनी गरेका हुन्।