आज भक्तपुरमा आकाश पूरै धुम्म बादलले ढाकिएको छ।
काठमाडौं उपत्यकाभर पानी पर्ला जस्तो देखिन्छ र चिसो समेत बढेको महसुस भइरहेको छ।